एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित
नेपालखोज
२०७९ भदौ ७ गते ११:३१

काठमाडौं । नेकपा एमालेको प्रतिनिधिसभा बैठक स्थगित गरेको छ । एमाले प्रतिनिधिसभा बैठक एक साता स्थगित गरेको हो ।
पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधिसभाको बैठक नराख्न सभामुख समक्ष आग्रह गरे । बैठक भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया