आइतबार, असार १, २०८२

आँधीखोलामा झोलुंगे पुल !

नेपालखोज २०७९ भदौ ७ गते १२:२३
स्याङ्जाको गल्याङ नगरपालिकाको ७ र ८ वडा जोड्ने आँधीखोलामा बनेको झोलुंगे पुल । जिल्लाकै लामो र अग्लो पुल यो निर्माणसँगै स्थानीयलाई आउजाउमा सहज भएको छ । साथै पुल हेर्न ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । तस्बिर : तोलाकान्त बगाले

प्रतिक्रिया