विधेयक र निर्वाचनका विषयमा देउवा-ओली छलफल
नेपालखोज
२०७९ भदौ ८ गते १०:४४

काठमाडौं । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली देउवालाई भेट्न आज (बुधबार) बालुवाटार पुगेका हुन् ।
उनीहरुबीच नागरिकता विधेयक र मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया