मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प : क्षतिकाे विवरण संकलन हुँदै
नेपालखोज
२०७९ भदौ १३ गते १५:१३

क्वालालमपुर । मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प गएकाे हो । स्थानीय समयाअनुसार विहान ८ .५९ बजे १० भूकम्प गएकाे हाे ।
भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण संकलन गर्ने कार्य भइरहेको पनि जनाएका छन् । – रासस
सम्बन्धित








प्रतिक्रिया