राष्ट्रिय सभाको बैठक आज बस्दै
नेपालखोज
२०७९ भदौ १६ गते ८:०६

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने छ । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै बिमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया