मिटरब्याज पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप
नेपालखोज
२०७९ भदौ २७ गते १३:५९

काठमाडौं । मिटरब्याज पीडित र प्रहरीबिच कीर्तिपुरमा झडप भएको छ । प्रदर्शनका लागि माइतीघर मन्डला आउँदै गर्दा उनिहरुलाई प्रहरीले रोकेको थियो ।
प्रहरीले रोकेपछि प्रदर्शनकारी र प्रहरीबिच विवाद सुरु भएको हो । विवाद सुरु भएपछि प्रहरीले मिटरब्याज पीडितहरुमाथि लाठीचार्ज र कुटपिट समेत गरेका छन् । प्रदर्शनमा सहभागी मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया