ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर संसद भंग गरिको देउवाको आरोप

नेपालखोज २०७९ कार्तिक १ गते १५:३८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गरेको बताएका छन् । प्रधानमन्त्री देउवाले ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई संम्बोधन गर्दै ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर समेत संसद भंग गरेको टिप्पणी गरेका हुन् ।

देउवाले भने, ‘‘राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरियो, विहान गरेको ६/७ बजेतिर गरेको भए पनि हुन्थ्यो ।’

प्रतिक्रिया