देशका अधिकांश स्थानमा मौसम सफा रहने
नेपालखोज
२०७९ कार्तिक ६ गते ६:२७

काठमाडौं । आज देशका विभिन्न भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूवार्नुमान महाशाखले बताएको बताएको छ ।
त्यसैगरी देशको पहाडी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि सामान्यता सफा रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको बताइएकाे छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
सम्बन्धित

प्रतिक्रिया