कांग्रेसको वडा समितिले प्रधानमन्त्री देउवाको गृह जिल्लामा निर्वाचन बहिष्कार गर्ने घोषणा

नेपालखोज २०७९ कार्तिक ६ गते ९:२८

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ ।

भागेश्वर गाउँपालिका-५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया