ला लिगामा रियल मड्रिडको पहिलो हारसँगै शीर्ष स्थानमा उक्लने मौका गुमायो
नेपालखोज
२०७९ कार्तिक २२ गते ८:४०

काठमाडाैं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । गयराति भएको खेलमा रायोभालकानोसँग ३–२ गोल अन्तरले रियल पराजित भएको हो ।
जारी सिजनमा पहिलो हार व्यहोरेको रियलले शीर्ष स्थानमा उक्लने मौका पनि गुमायो । रियल अहिले ३२ अंकसहित दोस्रो स्थानमा रहँदा बार्सिलोना ३४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । विजयी भएको रायो भालकानो भने तालिकाको आठौं स्थानमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया