पत्रकार सरोजराज अधिकारी मृत फेला
नेपालखोज
२०७९ कार्तिक २३ गते २१:२४

काठमाडौं । पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् । सुनधाराको सिद्धार्थ होटेलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।
अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएकी थिइन् । खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनलाई होटेलमा मृत फेला पारेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया