उपेन्द्र यादवभन्दा सीके राउत ६,२०५ मतले अगाडि
नेपालखोज
२०७९ मंसिर ६ गते ९:२२

काठमाडाैं । सप्तरी निर्वाचन क्षेत्र नम्बर –२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत अगाडि लागेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा राउत ६ हजार २ सय ५ मतले अगाडि बढेका हुन् । राउतले १२ हजार ७ सय ८१ मत पाउँदा यादवले ६ हजार ३ सय ४७ मत ल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया