सोमबार, असार २३, २०८२

निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर बन्द

नेपालखोज २०७९ मंसिर ६ गते १९:०९

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ ।

निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया