काठमाडौं क्षेत्र नं. ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल विजयी
नेपालखोज
२०७९ मंसिर ७ गते १५:०७

काठमाडौं । काठमाडौं क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ४ हजार २०४ मत ल्याएर विजयी भएका छन् ।
यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरी दोस्रो भएका छन् भने नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया