संरक्षण गरिएको पानीको कुवा !

नेपालखोज २०७९ मंसिर १४ गते १०:१८

जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुपाँटाको जलजलामा रहेको सडक छेउमा संरक्षण गरिएको पानीको कुवा । पछिल्लो समय पानीका मुलहरु सुकेर कुवाहरु संकटमा परिरहेको सन्र्दभमा यहाँ कुवालाई संरक्षण गरेर प्रयोगमा ल्याइएको छ । तस्बिर : खेमराज गौतम

प्रतिक्रिया