यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
यस्ताे छ नेपालबाहिर दसैँ टीकाकाे उत्तम साइत । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
इजरायल–गाजा द्वन्द्वले मध्यपूर्वमा अमेरिकाको ‘असफलता’ देखाउँछ : पुटिन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
इंग्ल्यान्डकाे दोस्रो खेलमा पहिलो जित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
इजरायली आक्रमणमा छ सयको मृत्यु, करिब चार हजार घाइते । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
पाँच वर्षमा जबर्जस्ती करणी र मानव बेचबिखनका १७ हजार मुद्दा, आफन्तबाटै महिला असुरक्षित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
१९ अंकले घट्दा एक अर्ब २८ करोडको सेयर किनबेच । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया