शुक्रबार, वैशाख १४, २०८१

रानीवनमा भूमिहीन सुकुम्वासीलाई राख्न बनाएको भवन !

नेपालखोज २०७९ मंसिर २० गते १६:३५

नेपाल सरकारले नागार्जुन नगरपालिका–१, रानीवनमा काठमाडौँका भूमिहीन सुकुम्वासीलाई राख्न बनाएको भवन । सो भवनमा सुकुम्वासीको बसोबास नरहेकाले हाल मानव सेवा आश्रम सञ्चालन रहेको छ । तस्बिर : हरिराम भेटुवाल

प्रतिक्रिया