विदेशी मुद्राको विनिमयदर : कुन देशकाे कति ?

नेपालखोज २०७९ मंसिर २१ गते १०:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६० रुपैयाँ ६२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ०८ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया