को-को हुन विश्वकप विजेता ?

हालसम्म विश्वकप जितेका देसहरु :
१९३० – उरुग्वे
१९३४ – इटाली
१९३८ – इटाली
१९५० – उरुग्वे
१९५४ – पश्चिम जर्मनी
१९५८ – ब्राजिल
१९६२ – ब्राजिल
१९६६ – इङ्गल्याण्ड
१९७० – ब्राजिल
१९७४ – पश्चिम जर्मनी
१९७८ – अर्जेन्टिना
१९८२ – इटाली
१९८६ – अर्जेन्टिना
१९९० – पश्चिम जर्मनी
१९९४ – ब्राजिल
१९९८ – फ्रान्स
२००२ – ब्राजिल
२००६ – इटाली
२०१० – स्पेन
२०१४ – जर्मनी
२०१८ – फ्रान्स
२०२२ – अर्जेन्टिना
विश्वकप फुटबलको सर्वाधिक उपाधि जित्ने देशमा ब्राजिल सबैभन्दा अगाडि छ जसले पाँच पटक (१९५८ , १९६२ , १९७० , १९९४ , २००२ ) विश्वकप फुटबलको उपाधि चुमेको छ । यसैगरी जर्मनीले (१९५४ , १९७४ , १९९० , २०१४ ) तथा इटालीले (१९३४ , १९३८ , १९८२ , २००६ ) गरि चार-चार पटक विश्वकप जितेका छन भने अर्जेन्टिनाले तीन पटक (१९७८, १९८६, २०२२) मा विश्वकपको उपाधि हात पारेको छ ।
दुई पटक विश्वकप जित्नेमा फ्रान्स (१९९८ र २०१८ ) , उरुग्वे दुई पटक (१९३०, १९५०) छन । इङ्गल्याण्ड (१९६६) र स्पेनले (२०१० ) एक-एक पटक विश्वकप फुटबलको उपाधि जितेका छन ।
प्रतिक्रिया