कांग्रेस संसदीय दलमा को कता ?

देउवाको पक्षमा, प्रत्यक्ष निर्वाचित ( ३६ जना
सीता गुरुङ, तेह्रथुम
ज्ञानेन्द्र बहादुर कार्की, सुनसरी (४
डा। नारायण खड्का, उदयपुर (१
रामहरी खतिवडा, ओखलढुंगा
दिनेश यादव, सप्तरी ( ३
महेन्द्र कुमार राय , महोतरी ( ४ अजयकुमार चौरसिया, पर्सा ( २
रमेश रिजाल, पर्सा ( ४
श्याम घिमिरे, सिन्धुली ( १
कान्छाराम तामाङ, रामेछाप
मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोक ( २
दुर्लभकुमार थापा, भक्तपुर ( २
उदय शम्सेर जबरा, ललितपुर ( १
मोहन आचार्य, रसुवा
शंकर भण्डारी, तनहुँ ( २
खम्बीर गर्बुजा, म्याग्दी
राजु थापा, स्याङ्जा ( १
टेकबहादुर गुरुङ, मनाङ
किशोरसिंह राठौर , बाँके ( ३
बिनोद चौधरी, पश्चिम नवलपरासी ( १
पूर्णबहादुर खड्का, सुर्खेत ( १
ऐनबहादुर शाही , मुगु
वीरबहादुर बलायर, कैलाली ( ४
डिल्लीराज पन्त, कैलाली ( ५
एनपी साउद कञ्चनपुर ( २
रमेश लेखक कञ्चनपुर ( ३
शेरबहादुर देउवा, डडेलधुरा
पुष्पबहादुर शाह, अछाम ( २
दिपक खड्का, संखुवासभा
रामचन्द्र पौडेल, तनहुँ ( १
शशांक कोइराला, नवलपुर (१
बिष्णु कार्की, नवलपुर ( २
सुरेन्द्र आचार्य, कपिलवस्तु ( २
प्रकाशमान सिंह काठमाडौं ( १
सन्तोष चालिसे, काठमाडौं ( ३
राजन केसी, काठमाडौं ( १०
समानुपातिक तर्फ ( २२ जना
सरस्वती बजिमय , सिता कुमारी राना , सुशीला थिङ , माया राई , मनोरमा सेरचन ,
अन्जनी श्रेष्ठ , अम्बिका बस्नेत , आरजु राणा , ईश्वरी न्यौपाने , मञ्जु खाँण ,
कान्तिका सेजुवाल , नगिना यादव , चन्दा चौधरी , संगिता मण्डल , शान्ति विक ,
आशा विक , कल्पना चौधरी , विना कुमारी थनेत , जावेदा खातुन , विमलेन्द्र निधि तथा
प्रकाशशरण महत ।
जम्मा स् ५८ जना सासंद
गगन थापाका पक्षमा, प्रत्यक्ष निर्वाचित ( २१ जना
विश्वप्रकाश शर्मा, झापा ( १ , डिगवहादुर लिम्बु( मोरङ १, सुनिल शर्मा, मोरङ ( ३, शेखर कोइराला, मोरङ (६, तेजुलाल चौधरी, सप्तरी ( ४ , रामकृष्ण यादव, धनुषा ( २ , देवप्रसाद तिमल्सिना, रौतहट ( ४ , गगन थापा, काठमाडौं ( ४ , अर्जुन नरसिंह केसी, नुवाकोट ( २ , रामनाथ अधिकारी, धादिङ ( १ , प्रदिप पौडेल काठमाडौं ( ५ , योगेश गौचन , मुस्ताङ ,
धनराज गुरुङ, स्याङजा (२ , राजेन्द्र बजगाई, गोरखा ( १ , चन्द्र भण्डारी , गुल्मी ( १ दिपक गिरी दाङ ( ३ , सञ्जय गौतम, बर्दिया ( १ , हृदयराम थानी, सुर्खेत ( २ , दिक्पाल शाही, दैलेख ( २ , बद्रि पाण्डे, बाजुरा तथा दिलेन्द्र बडू , दार्चुला ।
समानुपातिक तर्फ ( १० जना
लिलादेवी बोखिम , सपना राजभण्डारी , कुसुम थापामगर , सरिता प्रसाइ , प्रतिमा गौतम , रूपा विक , मैना रावल , मुक्ता कुमारी यादव , जीवन परियार तथा सीता मिजार ।
जम्मा ३१ जना सांसद ।
प्रतिक्रिया