धनुषामा एकजनाको गोली हानी हत्या

नेपालखोज २०७९ पुष ९ गते २२:०२


जनकपुरधाम । धनुषामा एकजनाको गोली हानी हत्या भएको छ । शनिबार बेलुका मुखियापट्टी मुसरनिया गाउँपालिका ३ बस्ने ४० वर्षीय धानुक दासको हत्या भएको हो । दास मोटर (पम्प)मर्मत गर्ने मिस्त्री थिए ।पम्प बनाउन आएका दुईजनासँग विवाद हुँदा दासको गोली हानी हत्या भएको जनाइएकाे छ ।

प्रतिक्रिया