च्याउको रेखदेख गर्दै फार्मका सञ्चालन !
नेपालखोज
२०७९ पुष १२ गते १७:०८

सुर्खेतको वीरेन्द्रनगर-११, चौखेढुङ्गस्थित दुर्गा पशु कृषि तथा च्याउ फार्ममा काम गर्दै फार्मका सञ्चालक इमानसिं बस्नेत । उनको च्याउ फार्ममा वार्षिक दुई करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गर्दछ । तस्बिर : सुरेश आचार्य
सम्बन्धित

प्रतिक्रिया