आइतबार, असार १५, २०८२

सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन

नेपालखोज २०७९ पुष २० गते १५:०५

धनगढी । सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएका हुन्

दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया