शनिबार, असोज २६, २०८१

संसदको पहिलो बैठक : शीर्ष नेताहरूले सम्बोधन गर्ने

नेपालखोज २०७९ पुष २२ गते १५:१७

काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकमै शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरूले बोल्ने कार्य तालिका तय गरेको छ ।

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ । सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको छ ।

प्रतिक्रिया