बिहीबार, जेठ २, २०८२

यस्तो छ हक्की विश्वकप – २०२३ को खेल तालिका

नेपालखोज २०७९ पुष २३ गते १५:४८

काठमाण्डौं । हक्की विश्वकप जनवरी १३ मा भारतको ओडिशामा सुरु हुँदैछ । यो विश्वकपको फाइनल खेल २९ जनवरीमा हुनेछ ।

४ वटा समुहमा विभाजन गरिएको यो हक्की विश्वकपमा १६ मुलुकको सहभागिता छ । यो विश्वकपमा कुल ४४ खेल हुनेछन् ।

हक्कि विश्वकपको पहिलो खेल अर्जेन्टिना र दक्षिण अफ्रिकाबीच जनवरी १३ मा दिउँसो १ : १५ बजे सुरु हुनेछ । उक्त दिन ४ वटा खेल हुनेछन् ।

हक्की विश्वकप २०२३ को तालिका
(नेपाली समय अनुसार )
जनवरी १३ :
अर्जेन्टिना विरुद्ध दक्षिण अफ्रिका (भुवनेश्वर) – दिउँसो १ः १५ बजे
अस्ट्रेलिया विरुद्ध फ्रान्स (भुवनेश्वर) – दिउँसो ३ : १५ बजे
इंग्ल्यान्ड विरुद्ध वेल्स (राउरकेला) – बेलुका ५ : १५ बजे
भारत विरुद्ध स्पेन (राउरकेला) – बेलुका ७ : १५ बजे ।

जनवरी १४ :
न्यूजील्याण्ड विरुद्ध चिली (राउरकेला) – दिउँसो १ : १५ बजे

नेदरल्याण्ड विरुद्ध मलेसिया (राउरकेला) – दिउँसो ३ : १५ बजे

बेल्जियम विरुद्ध कोरिया (भुवनेश्वर) – साँझ ५ : १५ बजे

जर्मनी विरुद्ध जापान (भुवनेश्वर) – साँझ ७ : १५ बजे ।

जनवरी १५ :
स्पेन विरुद्ध वेल्स (राउरकेला) – बेलुका ५ : १५ बजे
इंग्ल्यान्ड विरुद्ध भारत (राउरकेला) – बेलुका ७ : १५ बजे ।

जनवरी १६ :
मलेशिया विरुद्ध चिली (राउरकेला) – दिउँसो १ : १५ बजे
न्यूजिल्याण्ड विरुद्ध नेदरल्याण्ड्स (राउरकेला) – दिउँसो ३ः १५ बजे
फ्रान्स विरुद्ध दक्षिण अफ्रिका (भुवनेश्वर) – साँझ ५ : १५ बजे
अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया (भुवनेश्वर) – बेलुका ७ : १५ बजे ।

जनवरी १७ :
कोरिया विरुद्ध जापान (भुवनेश्वर) – साँझ ५ : १५ बजे
जर्मनी विरुद्ध बेल्जियम (भुवनेश्वर) – बेलुका ७ : १५ बजे ।

जनवरी १९ :
मलेशिया विरुद्ध न्युजिल्याण्ड (भुवनेश्वर) – दिउँसो १ : १५ बजे
नेदरल्याण्ड विरुद्ध चिली (भुवनेश्वर) – दिउँसो ३ : १५ बजे
स्पेन विरुद्ध इंग्ल्याण्ड (भुवनेश्वर) – साँझ ५ : १५ बजे
भारत विरुद्ध वेल्स (भुवनेश्वर) – बेलुका ७ : १५ बजे ।

जनवरी २० :
अस्ट्रेलिया विरुद्ध दक्षिण अफ्रिका (राउरकेला) – दिउँसो १ः०० बजे
फ्रान्स विरुद्ध अर्जेन्टिना (राउरकेला) – दिउँसो ३ : १५ बजे
बेल्जियम विरुद्ध जापान (राउरकेला) – साँझ ५ : १५ बजे
कोरिया विरुद्ध जर्मनी (राउरकेला) – साँझ ७ : १५ बजे

जनवरी २४ :
पहिलो क्वार्टरफाइनल (भुवनेश्वर) – ४ : ४५ बजे
क्वार्टरफाइनल – २ (भुवनेश्वर) – साँझ ७ : १५ बजे ।

जनवरी २५ :
तेस्रो क्वार्टर फाइनल (भुवनेश्वर) – ४ : ४५ बजे ।
चौथो क्वाटरफाइनल (भुवनेश्वर) – साँझ ७ : १५ बजे

जनवरी २६ :
प्लेसमेन्ट म्याच (९ औं देखि १६ औं स्थानका लागि)

जनवरी २७ :
पहिलो सेमिफाइनल (भुवनेश्वर) – साँझ ४ : ३५
दोस्रो सेमिफाइनल (भुवनेश्वर) – साँझ ७ :१५ बजे

जनवरी २९ :
कांस्य पदक खेल – ४ : ४५ साँझ बजे
स्वर्ण पदक खेल – ७ : १५ बजे ।

प्रतिक्रिया