सुदूरपश्चिम प्रदेशसभा सरकारमा दाबी पेस गर्ने समय आज सकिँदै
नेपालखोज
२०७९ पुष २७ गते ७:०८

काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभा सरकारमा दाबी पेस गर्ने समय आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ ।
सम्बन्धित
प्रतिक्रिया