मलाई असाधारण विश्वासको मत प्राप्त भयो : प्रचण्ड
नेपालखोज
२०७९ पुष ३० गते १५:४०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट पाएको विश्वासको मत पाएको हेर्दा आफूलाई अधिक पार्टीले विश्वास गरेको बताए । आफूले नेतृत्वको गरेको सरकार राष्ट्रिय सहमतिको बन्नेतर्फ गएको बताए ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले असाधारण विश्वासको मत पाएको र यस्लाई चुनौतिको रुपमा लिएको बताए ।
उनले आफूमाथि थप जिम्मेवारी र चुनौती बनेको समेत बताए ।
सम्बन्धित
प्रतिक्रिया