तनहुँ महोत्सवको समापन समारोहमा नृत्य प्रस्तुत गर्दै !

नेपालखोज २०७९ माघ ५ गते ११:२८

काठमाडाैं । नेपाल आदिबासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा सञ्चालित पाँचौँ आदिबासी जनजाति तथा सांस्कृतिक महोत्सवको बुधबार आयोजित समापन समारोहमा नृत्य प्रस्तुत गर्दै । तस्बिर : कृष्ण न्यौपाने

प्रतिक्रिया