सभामुखले भेटे नेपाल
नेपालखोज
२०७९ माघ ८ गते २२:०३

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पुराना कम्यूनिष्ट नेता प्रदीप नेपाललाई भेटेका छन् ।
बिहीबार सभामुखमा चुनिएका घिमिरे आइतबार नेता नेपालको निवास, गोठाटारमा पुगेका हुन् ।
प्रदीप नेपाल नेता, संगठक र अग्रजका साथै नातेदार पनि भएकाले सभामुख भएपछि भेट्न गएको भेटमा सहभागी एमाले सांसद सूर्य थापा बताए । थापाका अनुसार घिमिरे नाताले नेपालका भाञ्जा हुन् ।
सम्बन्धित
प्रतिक्रिया