बुधबार, असार ११, २०८२

‘राष्ट्रियसभा उपाध्यक्षमा हाम्राे दाबी रहँदैन’

नेपालखोज २०७९ माघ २१ गते ११:०७

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा उपाध्यक्षमा आफ्नो पार्टीले दाबी नगर्ने बताएका छन् ।

सिहंदरबारमा नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा उपाध्यक्षमा पार्टीको दबाब नभएको बताएका हुन् ।

प्रतिक्रिया