बुधबार, असार ११, २०८२

‘लामिछानेलाई गृहमन्त्री बनाउन महाअभियान चलेको छ’

नेपालखोज २०७९ माघ २१ गते १८:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ नै चलाइएको नेकपा एमालेका नेता भीम रावलले टिप्पणी गरेका छन् ।

काठमाडौंमा आज (शनिबार) रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोज्नु गलत भएको बताएका हुन् ।

प्रतिक्रिया