मन्त्रिपरिषद्को बैठक बस्दै
नेपालखोज
२०७९ माघ २३ गते १०:५०

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डा तथा सुरक्षा अधिकारीहरुको बढुवालगायत विषयमा छलफल हुने जनाइएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिए पछि मन्त्रिपरिषद् बैठक पहिलोपटक बस्न लागेको हो । रास्वपका तीन मन्त्री आइतबार बाहिरिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया