नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ २९ गते २३:०२

सरकारले चालू आर्थिक वर्ष २०७९र८० का लागि राजस्व सङ्कलनमा राखेको लक्ष्यको वृद्धिदर साढे पाँच दशकयताकै न्यून ।

जनयुद्ध दिवसको अवसरमा भोलि सार्वजनिक बिदा ।

चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने ।

रास्वपाले चितवन २ मा रवि लामिछानेलाई उम्मेद्वार बनाउने ।

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो प्रतिवेदन ।

भिभिआईपी सवारी सरलीकृत बनाउन सांसदको माग ।

लुम्बिनी प्रदेशका नवनियुक्त ७ मन्त्रीले लिए शपथ ।

अनेरास्ववियु महाधिवेशनको तयारी पूरा ।

केपी ओली कप राष्ट्रिय फुटबल अन्तरगतको उद्घाटन खेलमा सातदोवाटो र नेपाल पुलिस खेल्ने ।

प्रतिक्रिया