नेपाल र भारतबीच दोस्रो मैत्रिपूर्ण खेल हुँदै
नेपालखोज
२०७९ फागुन ६ गते ११:१७

काठमाडौं । नेपाली महिला फुटबल टिमले आज भारतसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ ।
खेल नेपाली समयअनुसार ७ः४५ बजे जवाहरलाल नेहरु स्टेडियम चेन्नाईमा सुरु हुनेछ । पहिलो खेलमा भारतसँग नाटकीय बराबरी गरेको नेपाल आजको खेलमा भारतलाई पराजित गर्दै सुखद अन्त्य गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।
भारतपनि घरेलु मैदानमा नेपाललाई पराजित गर्दै साफ सेमिफाइनलको बदला लिने योजनामा रहने छ ।
सम्बन्धित
प्रतिक्रिया