मंगलबार, वैशाख १६, २०८२

मंगलबार नेप्से बन्द : शेयर कारोबार नहुने

नेपालखोज २०७९ फागुन ९ गते ११:४०

काठमाडाैं । शेयरबजार मंगलबार बन्द हुने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार (फागुन ९ गते) सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।

सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।

प्रतिक्रिया