आइतबार, असार ८, २०८२

कांग्रेसले राष्ट्रपति उम्मेद्वार आज टुंगो लगाउने, बैठक बस्दै

नेपालखोज २०७९ फागुन १३ गते ६:३९


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति उम्मेद्वार आज टुंगो लगाउने भएको छ । यसका लागि बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसमा दुई नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको राष्ट्रपतिमा दाबी रहेको छ ।

प्रतिक्रिया