एमालेबाट नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय

नेपालखोज २०७९ फागुन १३ गते ११:२२

काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङलाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता भएका छन्।

प्रतिक्रिया