जसपा सांसद सहनाज रहमानको निधन
नेपालखोज
२०७९ फागुन १३ गते १३:५४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ । रहमानको हृदयघातका कारण आज भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको निधन भएको हो ।
सम्बन्धित

प्रतिक्रिया