शनिबार, वैशाख १३, २०८२

गण्डकी प्रदेशसभाको बैठक बस्दै

नेपालखोज २०७९ फागुन १७ गते ८:४५

काठमाडाैं । गण्डकी प्रदेशसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे नदीपुरस्थित प्रदेशसभा भवनमा बस्ने छ ।

आजकाे बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया