साफ यू–१७ महिला टोलीको घोषणा
नेपालखोज
२०७९ फागुन २३ गते २२:४१

काठमाडौं । नेपालले साफ यू-१७ महिला च्याम्पियनसिपका लागि टिम घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार साफ यू-१७ च्याम्पियनसिप खेल्ने महिला टिम घोषणा गरेकी हुन् ।
प्रतियोगिता मार्च २० देखी ३१ सम्म बंगलादेशको ढाकामा आयोजना हुदैछ ।
नेपाली टोली
गोलकिपरः सुजाता तामाङ, राधिला ओली, करुणा बुढाथोकी
डिफेन्डरः अञ्जना पुनमगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु
मिडफिल्डरः माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मियाँ, भावना परियार, पुनम चेम्जोङ
फरवार्डः दीपा रोकाया, वर्षा ओली, सेनु परियार
सम्बन्धित
प्रतिक्रिया