जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने
नेपालखोज
२०७९ फागुन २५ गते १७:१०

काठमाडौं । जनता समाजवादी पार्टीकाे केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालयमा बसेको समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए । जसपा संसदीय दलको नेता समेत रहेका यादव बारा २ बाट निर्वाचित भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया