नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन २५ गते २२:३०

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित ।

चितवन–२ उपनिर्वाचनका लागि दलहरूलाई चिन्ह प्रदान ।

दूध लिटरमा १४, पनिर किलोमा १४० र घिउको मूल्य २ सयले बढ्यो ।

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार ।

अवैध औषधी किनबेचमा संलग्न १४ जना पक्राउ ।

स्ववियु निर्वाचनमा पोस्टर टाँस्न नपाइने ।

नायिका सुरक्षा पन्तले कसिन् लगनगाँठो ।

सन्दीपको ४ विकेटमा पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित ।

ए डिभिजन लिग फुटबल प्रतियोगीतामा जावलाखेल र आर्मी विजयी ।

प्रतिक्रिया