राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ
नेपालखोज
२०७९ फागुन २९ गते १३:५३

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतल निवासमा आज (सोमबार) आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया