शुक्रबार, असार ६, २०८२

कांग्रेसले प्रचण्डको विश्वासको मतबारे छलफल गर्न बोलायो बैठक

नेपालखोज २०७९ चैत ४ गते १४:०१

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुषपकमल दाहाल (प्रचण्ड)को विश्वासको मतबारे छलफल गर्न भोली (आइतबार) बिहान साढे १० बजे बैठक बोलाएको हो ।

तेस्तै, कांग्रेसले आइतबार नै संसदीय दलको बैठक बस्न मध्याह्न १२ बजे बोलाइएको छ ।

प्रतिक्रिया