थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका शाही विजयी
नेपालखोज
२०७९ चैत ५ गते १९:१८

काठमाडौं । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का पुष्कर शाही विजयी भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको आइतबार भएको निर्वाचनमा इन्जिनियरिङ क्याम्पसको सभापतिमा (नेविसंघ)का शाही विजयी भएका हुन् ।
दोस्रोमा अनेरास्ववियु भएको छ भने तोस्रोमा अखिल क्रान्तिकारी भएको छ ।
सम्बन्धित
प्रतिक्रिया