कप्तान पौडेल सम्मानीत
नेपालखोज
२०७९ चैत ७ गते १५:०९

काठमाडौं । विश्वकप लिग–२ प्रतियोगितामा सानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सम्मानीत भएका छन् ।
उनलाई आज नवलपरासीको बर्दघाट नगरपालिकाले हौसलास्वरुप ५१ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
कप्तान पौडेल बर्दघाट १४ बुद्धबस्तीका स्थायी बासिन्दा हुन् ।
सम्बन्धित
प्रतिक्रिया