बिहीबार, वैशाख १३, २०८१

कवितात्मक व्यंग्य

अर्जुन पराजुली २०७९ चैत ९ गते ९:३४

उनीहरुले
आफ्नु पालामा
यिनीहरुको मुख थुन्थे
मान्छेका गीत गाइस् किन भनेर !

यिनीहरुले
आफ्नु पालामा
उनीहरुको मुख थुन्छन्
मुख मनपरि चलाइस् किन भनेर !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया