राष्ट्रियसभा बैठक बस्दै
नेपालखोज
२०७९ चैत १२ गते ६:५९

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
सभामा डा. बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया