धार्मिक पर्यटक चढेका सवारीसाधन
नेपालखोज
२०७९ चैत १६ गते १०:१०

चैते दसैँको अवसरमा प्रसिद्व बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि विभिन्न स्थानबाट आएका दर्शनार्थी चढेका सवारीसाधनले भरिएको बाङ्गेचौर खेल मैदान । धार्मिक पर्यटक बढेपछि सवारीसाधन व्यवस्थापनमा कठिनाइ भइरहेको छ । तस्बिर : खेमराज गौतम
सम्बन्धित
प्रतिक्रिया