आइतबार, जेठ ५, २०८२

प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल च्याम्पियन

नेपालखोज २०७९ चैत १७ गते १९:३१

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको नेपाल र लाओसबीच भएको फाइनलमा नेपालले २–१ को जित निकालेको छ ।

१७ औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियाे ।

यस्तै ८७ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ९ हजार भन्दा बढी खेलप्रेमी दर्शकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया